केही नेपालीहरु विदेशमा काम गर्छन् तर के उनीहरु कमाउने मात्र काम गर्छन् र ? त्यसो चाहिँ पक्कै होइन । केहीलाई कामका साथै नामको पनि उत्तिकै मोह राख्छन् । तर जब कोरियामा तीन वर्षघि कामको खोजीमा पुगेका रोशन भट्टराईको कुरा आउँछ, त्यहाँ अलि फरक कुरा हुन्छ । (more…)