नेपाल खेलकूद तथा सांस्कृति समितिद्वारा गत अगष्ट ३ मा सउल स्थित जोग्येसा मन्दिरको हलमा भएको सांस्कृतिक कला-कोसेली २००८ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रित कलाकार रेश्मा सुनवार र नवप्रतिभा नृत्यकार स्याम तामाङका साथमा कोरियाका स्थानीय कलाकारहरू नयां स्थापना भएको गोर्खा बैण्ड, नेपाल कोरिया सांस्कृतिक मञ्चले नृत्य, गीतहरु गाएर भरपूर मनोरन्जन दिएका थिए । (more…)